सर्लाही-३ मा एमालेका उप्रेती विजयी

नेपालभ्युज

सर्लाही-३ मा एमालेका उप्रेती विजयी

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पछि पार्दै उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी साहले ३२ हजार १ सय ६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी, जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउँदै तेस्रो स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved