एपीएफ–सुदूरपश्चिम प्रदेश

एपीएफको लगातार चौथो जित

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा एपीएफले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। एपीएफ यस अघि नै सेमिफाइनल पुगिसकेको थियो। सुदूरपश्चिमले दिएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved