एपीएफलाई  स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलको स्वर्ण एपीएफलाई  

वालिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागीय टोली एपीएफ क्लबले स्वर्ण पदक जितेको छ। बिहीबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो । स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved