एडिबी

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीले दियो १६ अर्ब ६० करोड

काठमाडौं । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved