काठमाडौं। युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इतिहासकै खराब प्रदर्शन गरेको छ । समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एट्लेटिकोले पहिलो पटक...