लालिगा फुटबल

लेभान्टेसँग साविक विजेता एट्लेटिको पराजित

लेभान्टेको जितमा खेलको ५४ औँ मिनेटमा गोन्जालो मेलेरोले गोल गरे।

नेपालभ्युज

लेभान्टेसँग साविक विजेता एट्लेटिको पराजित

काठमाडौं। स्पेनिस लालिगामा एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ। साविक विजेता क्लब एट्लेटिको अंकतालिकाको पुछारमा रहेको लेभान्टेसँग पराजित भएको हो।

घरेलु मैदानमा एट्लेटिको लेभान्टेसँग १० गोलअन्तरले पराजित भएको हो।

लेभान्टेको जितमा खेलको ५४ औँ मिनेटमा गोन्जालो मेलेरोले गोल गरे।

लगातार खराब प्रदर्शन गरिरहेको उसले हारसँगै लिग तालिकाको शीर्ष चारमा पर्ने मौकासमेत गुमाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved