एकीकृत समाजवादी

प्रचण्डको दाउ पार्टी एकता, माधवलाई डर ! 

संवादका क्रममा हदैसम्म लचिलो भएर प्रचण्डले माधवलाई पार्टी एकताका लागि ‘कन्भिन्स’ गरिरहेको बताइन्छ । यतिसम्म कि प्रचण्डले पार्टीको नाम र चुनावचिह्न फेर्न सकिने र एकीकृत पार्टीको संसदीय दलको नेतामा माधवलाई नै अगाडि सार्ने बताउने गरेका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved