एकनाथ ढकाल

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल

काठमाडौं। नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा एकनाथ ढकाललाई पुनः निर्वाचित गरेको छ। शनिबार शुरु महाधिवेशन ढकालको नेतृत्वमा १०१ सदस्यीय कार्यसमिति चयन गर्दै आइतबार सकिएको हो। वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved