एकदिवसीय त्रिकोणात्मक सिरिज

नेपालले यूएईमा एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन-२ अन्तर्गतको एकिदिवसीय त्रिकोणात्मक सिरिज आउँदो मार्चमा यूएईमा खेल्ने भएको छ। लिग डिभिजन-२ अन्तर्गत खेलका लागि यूएईले नेपाल र पीएनजीसहित त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो। यो सिरिजमा ती ओटै टिमले एकअर्कासँग दुई-दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved