दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ । २८६ रनको लक्ष्य नेपालले २९ बल अघि नै ६ विकेट क्षतिमा पुरा गर्यो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved