एएफसी यू-२० एसियन कप छनोट

नर्दन मारियाना आइल्यान्डलाई नेपालले ६ गोल हान्यो,  दोस्रो चरणको लागि छनोट

काठमाडौं।  एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–०  गोल अन्तरले हराएको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले हराएको हो । नेपालका लागि दीपा शाही र सारा बज्राचार्यले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved