एएफसी एसियन कप फुटबल

जोर्डनलाई हराउँदै कतारले उचाल्यो एसियन कपको उपाधि (तस्वीरसहित)

काठमाडौं । कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ । कतारको लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि रक्षा गरेको हो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगितामा जापानलाई ३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved