एअर इण्डिया

आधिकारिक रूपमा टाटाले किन्यो एअर इण्डिया

काठमाडौं । भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई किनेको छ। आज ( २७ जनवरी) मा भएको सम्झौताअनुसार टाटाले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो। अक्टोबर २०२१ मा एयर इण्डियाको विनिवेशका लागि बोलपत्रमा टाटा सन्सले सबैभन्दा बढी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved