ऊर्जा केन्द्र

रुसद्वारा युक्रेनका ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

मस्को । रूसले मङ्गलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि गरेको छ । कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति नाजुक भएको बताएको छ। ‘विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved