उपेन्द्र यादवको अग्रता

बारामा उपेन्द्र यादवलाई ३१ सय मतको अग्रता, रमेश खरेल चौथोमा

काठमाडौं । बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन् । उपेन्द्र यादव अहिले आफ्ना नजिकका प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाह भन्दा ३ हजार १ सय मतले अघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved