उपसभामुख

तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछुः उपसभामुख राना

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएलगत्तै उनले विपक्षी दलका सांसदहरुले समेत उठाएका सवालहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved