उपसभापति निधि

निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन– उपसभापति निधि

जनकपुरधाम। नेपाली काग्रेसको उपसभापति विमलेन्द्र निधिले अगामी निर्वाचनपछि प्रदेश र केन्द्रमा काग्रेसको बहुमतको एकमनाको सरकार बनाउने दाबी गरेका छन्। बिहीबार जनकपुरधाममा काग्रेसको प्रदेश २ को अधिवेशनलाई संवोेधन गर्दै निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आशमा बसेको बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved