उपराष्ट्रपति चुनाव

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको हो ।  दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved