उद्योगको सम्झौता खारेज

अनुमति लिएर सञ्चालन नगर्ने दुई दर्जन उद्योगको सम्झौता खारेज हुने

काठमाडौं । सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हेटौँडा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved