उत्तर प्रदेशमा दुर्घटना

कार र स्कुटर ठोक्किएपछि जम्मा भएको भीडमा ट्रक पस्यो, पाँच जनाको ज्यान गयो

उत्तर प्रदेश। उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाको नेशनल हाइवेमा तीव्र गतिको ट्रक भिडमा पस्दा पाँच जनाको ज्यान गएको छ । अन्य केहि घाइते भएका छन् । डीएम महेन्द्रबहादुर सिंहका अनुसार सडकमा भएको अर्को दुर्घटनापछि सडकको छेउमा मानिसको भीड लागेको बेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved