उडान

तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प

किमाथाङ्का ।  सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved