काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कथित मदिरा घोटाला मुद्दामा तिहाड जेलमा छन्। दिल्लीको राउज एभिन्यू अदालतमा केजरीवालको याचिकामा सुनुवाई भइरहेको छ । सुनुवाईका क्रममा ईडीले चिकित्सा आधारमा जमानत पाउनको लागि केजरीवालले जानाजान मिठाई खाइरहेको आरोप लगाएको छ ।...