इरान-इजरायल तनाव

इजरायलमाथि इरानी आक्रमणपछिको प्रभाव : के यो तेस्रो विश्वयुद्धको सङ्केत हो ?

इरान र इजरायलबीच पूर्ण युद्ध भएमा अमेरिका र बेलायत तानिने सम्भावना बढ्दछ । त्यसो भए रुस इरानको पक्षमा उभिन सक्छ । स्थिति यहाँसम्म पुग्यो भने तेस्रो विश्वयुद्धको सुरु भएको अर्थ लगाउन सकिन्छ । सँगसँगै अरु देश पनि तानिँदै जानेछन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved