एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ। यसअघि बिहीबार यस प्रस्ताव अघि बढाउने विषयमा छलफल गर्न बैठक बसेको थियो। तर, सांसद्हरु भेला भएलगत्तै पाकिस्तानको राष्ट्रिय सभाको कारबाही ३ अप्रिलसम्मका लागि स्थगित भएको घोषणा...