इमरान खानविरुद्ध पक्राउ पूर्जी

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी

लाहोर। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत अगस्टमा एक सार्वजनिक सभामा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। खानलाई सुरुमा देशको आतंकवाद विरोधी कानून...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved