इन्डियन पोट्रेट्स

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक

धर्मशास्त्रमा विद्यावारिधि भाग्नको सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली इसाई धर्मावलम्बीले हिन्दूदर्शनमा आकर्षित भएर दुवै धर्म अँगाली धार्मिक समन्वय गरेको बारेको विस्तृत वर्णन छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved