काठमाडौं। इजरायलले गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात सयभन्दा बढी इजरायली सैनिकको मृत्यु भएको छ। गाजाको दक्षिणी क्षेत्रमा सोमबार बिहान भएको भिडन्तमा तीन जनाको मृत्यु हुँदा अन्य एक मानिस भने सेना सम्बन्धित ट्राफिक दुर्घटनामा मृत्यु भएको इजरायल सुरक्षा बल आईडिएफले...