इङ्ल्याण्ड र सेनेगल

विश्वकप फुटबल : इङ्ल्यान्ड भर्सेज सेनेगल

काठमाडौं। विश्वकप फुटबलको नकआउट चरणमा आज इङ्ल्यान्ड र सेनेगल आमने सामने हुँदैछन्। अल बेत रंगशालामा इङ्ल्यान्ड र सेनेगल नेपाली समयअनुसार राति पौने १ बजे आमनेसामने हुनेछन्। समूह ‘बी’को विजेता बनेको इङ्ल्यान्ड र समूह ‘ए’को सेनेगल उपविजेता बन्दैँ नकआउट चरणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved