काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित भएको छ । गएराती भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो । लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका...