आलोपालो प्रधानमन्त्री

आलोपालोमा प्रधानमन्त्री पाउने भनि बाहिर आएका कुराहरु अनुमान हुन् : अध्यक्ष नेपाल

काठमाडौं । देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved