आलडाँडा

पर्यटकका पर्खाइमा आलडाँडा

म्याग्दी। वरपर गुराँसको जंगल। डाँडाको सम्म फाँट। एकान्त वातावरण। पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला। ग्रामीण बस्ती। बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। समुन्द्री सतहदेखि दुई हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved