आरोपित गिरफ्तार

हत्या घटनाका आरोपित गिरफ्तार

सुर्खेत। नारायण नगरपालिका–११ विन्ध्यवासिनीको भन्भनेका ५२ वर्षीय गगने कामीको हत्या गरेको आरोपमा त्यही ठाउँका २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढालाई प्रहरीले बिजौराको जंगलबाट फागुन २३ गते गिरफ्तार गरेको छ । कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved