आगलागीबाट क्षति

बाराको सिम्रौनगढमा आगलगी,  ६ वटा घर–गोठ नष्ट

बारा। बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए । रामप्रित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved