आईएसपीएन

आईएसपीएनले सूचना तथा प्रविधि दिवस बहिष्कार गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईएसपीएन (इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन) ले यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने निर्णय गरेको छ। यो दिवस वैशाख १९ गते पर्छ। साथै, आईएसपीनले उक्त दिन कुनै पनि गतिविधि पनि नगर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved