आईएसपीएनले सूचना तथा प्रविधि दिवस बहिष्कार गर्ने

नेपालभ्युज

आईएसपीएनले सूचना तथा प्रविधि दिवस बहिष्कार गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईएसपीएन (इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन) ले यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने निर्णय गरेको छ। यो दिवस वैशाख १९ गते पर्छ।

साथै, आईएसपीनले उक्त दिन कुनै पनि गतिविधि पनि नगर्ने निर्णय गरेको छ। विगतदेखि वर्तमान सरकारले सूचना प्रविधिका लागि आवश्यक वातावरण नबनाएको, इन्टरनेटका समस्या समाधान नगरी दिवसका नाममा देखावटी कार्यक्रम गर्न लागेकाले यस वर्षको दिवस बहिष्कार गर्नुपरेको सो संस्थाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved