काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ्ग एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा...