आइएमई लाइफले तीन विधामा जित्यो इमर्जिङ्ग एसिया अवार्ड

नेपालभ्युज

आइएमई लाइफले तीन विधामा जित्यो इमर्जिङ्ग एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ्ग एसिया अवार्ड जित्न सफल भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको हो ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड, र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए ।

साथै, जिम विचर्ड, डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनुसेन, जिम विचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पी. डब्ल्यु. सी. लगायतको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved