आईएमई अफर

मेखलाल बने आईएमई अफरको बम्पर विजेता, पाए १० लाख रुपैयाँ उपहार

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा सञ्चालन गरेको योजनाका बम्पर विजेता मेखलाल तामाङ बनेका छन् । बुधबार सार्वजनिक अन्तिम नतिजा अनुसार बम्पर विजेता बन्दै तामाङले १० लाख रुपैयाँ उपहार स्वरुप पाएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved