आइएमई लाइफ इन्स्योरेन्स कम्पनी

आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३३ करोड माथि 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved