आँखाको नानी

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

काठमाडौं ।  आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए। शुक्रबार यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved