अस्पतालबाट डिस्चार्ज

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि डिस्चार्ज भएका छन्। असार २ गते उपचारका लागि त्रिवि चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई उपचार गराइरहेका थिए। उपचारको क्रममा उनको छातीमा पेस मेकर राखिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved