अवैध सामान बरामद

३६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद

पर्सा । वीरगन्जबाट ठूलो परिमाणमा कस्मेटिक सामान र जुत्ता बरामद भएको छ । वीरगन्ज महानगरपालिका- १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट अवैधरुपमा भित्र्याइएको करीव ३६ लाख ४० हजार रुपैयाँ बराबरको कस्मेटिक सामान र जुत्ता सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved