अवैध काठ

महोत्तरीमा वर्षौँदेखि लाखौँ मूल्यका काठ कुहिँदै

वन कार्यालय र मातहातका कर्मचारीलाई प्रदेश सरकारको मातहतमा राखिए पनि महोत्तरीमा अवैध तरिकाले कटान गरी चोरी निकासी गर्न लागिएको काठसम्बन्धी मुद्दा भने लामो समयसम्म किनारा लाग्न सकेको छैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved