अर्थमन्त्री राजीनामा माग

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : कमल थापा

काठमाडौं । निरन्तर विवादित बन्दै गएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मागेका छन्। बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील र गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved