अमेरिकी हवाई आक्रमण

अमेरिकी हवाई आक्रमणमा इरानसमर्थक आठ लडाकु मारिए

काठमाडौं। उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् । गठबन्धन सेनाको शिविरमा भएको ड्रोन आक्रमणमा परी एक जना अमेरिकी ठेकेदार मारिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved