अमेरिकी राष्ट्रपतीय निर्वाचन

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने डोनाल्ड ट्रम्पको घोषणा

एजेन्सी। रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved