अमेरिकामा गोलाबारी

फ्लोरिडामा गोली हानेर ३ जना अश्वेत व्यक्तिको हत्या

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन जना काला जातीका अर्थात अश्वेत नागरिकको हत्या गरेका छन् । आफूलाई सेतो भनी वर्णन गर्ने  २० वर्षका एक व्यक्तिले डलर जनरल स्टोरमा प्रवेश गरी गोली  चलाएका थिए । गोली चलाउने क्रममा प्रहरीसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved