अभियुक्त सार्वजनिक

धनुषा:  विभिन्न आपराधिक घटनाका ५ अभियुक्त सार्वजनिक

जनकपुरधाम। विभिन्न आपराधिक घटनामा संलग्न रहेका ५ जना फरार अभियुक्तलाई पक्राउ गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मितिमा फरक फरक आपराधिक घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved