अभियुक्त पक्राउ

बर्दिया । प्रहरी हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त भारतीय सीमाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका-८ बस्‍ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved