अभिनेत्री भाग्यश्री

नेपालको सुन्दरताले मलाई लोभ्यायो : अभिनेत्री भाग्यश्री

काठमाडौं। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। आइतबार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो। फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो।  समारोहमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved